Browsing

Image

केहि ब्येक्ति र कम्पनी का लागि मात्र कित्ताकाट खुल्ला, आर्थिक चलखेल भएको हुन सक्ने आसंका

मंसिर ९, २०७४-कृषियोग्य जमिन खण्डीकरण गर्न ४ महिनाअघि लगाइएको प्रतिबन्ध उल्ट्याउँदै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले केही सीमित व्यक्ति तथा कम्पनीलाई जमिन ‘कित्ताकाट र बिक्रीवितरण गर्न फुकुवा’ गरिदिएको छ । कृषि जग्गाको खण्डीकरण रोक्न गत…