After header

सुधार केन्द्रमा युवकको शङ्कास्पद मृत्यु

जनकपुर । करीब दुई महिना अगाडि देखि सुधार केन्द्रमा बसेका युवकको शङ्कास्पद मृत्यु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादवको जनकपुरधामस्थित किशोर फाउन्डेसन सुधार केन्द्रमा शङ्कास्पद मृत्यु भएको प्रहरीले…

वडाध्यक्षले माफी मागेपछि विवाद मिल्यो,आजदेखि कामकाज सुचारु हुने

बुटवल । वडाध्यक्षले माफी मागेपछि केहिदिन अघिको घटना मिलेको छ । वडाध्यक्षले माफी मागपछि रुपन्देहीको रोहिणी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच उत्पन्न विवाद यतिबेला मिलेको जनाईएको छ । जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र कर्मचारीबीचको…

पार्टीभित्र गुटउपगुटको चिरफार गर्दै एकताको आवश्यक ः प्रवक्ता महत

काभ्रे । नेपाली कांग्र्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशसरण महतले पार्टीभित्रको गुटउपगुटको चिरफार गदै एकताको आवश्यक रहेको बताएका छन् । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको बनेपामा आयोजित २३ औँ जिल्ला प्रतिनिधि सभा तथा शिक्षक सम्मान…

प्रजातान्त्रिक विचार समाज काभ्रेद्धारा ‘विचार’–तेस्रो संस्करण लोकार्पण

काभ्रे । लोकतान्त्रिक सस्कार र पद्धतिका लागि प्रजातान्त्रिक विचार समाजको मूल नारा सहित ७५ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा विचार स्मारिकाको तेस्रो अङ्क लोकार्पण गरिएको छ । प्रजातान्त्रिक विचार समाज काभ्रेको आयोजनमा ७५औँ प्रजातन्त्र दिवसका…

प्रकृतिको शव आज साँझ सम्म घरमा ल्याउने

काठमाडौं । प्रकृति लम्सालको शव आज उनको घरमा ल्याउने तयारी भएको जनाईएको छ । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी गरिएको छ । शव नेपाल ल्याउनका लागि भारतस्थित…