Browsing Category
सूचना-प्रविधी
एक सेकेण्डमै ह्याक हुनसक्ने यी हुन् सबैभन्दा कमजोर पासवर्ड
पासवर्ड म्यानेजर कम्पनी नर्दपासले सबैभन्दा कमजोर पासवर्डको नयाँ सूची सार्वजनिक गरेको छ ।
सन् २०२० का सबैभन्दा खराब पासवर्डको सूचीसँगै पासवर्डहरु कसरी धेरैपटक ह्याक भएका छन्, प्रयोग गरिएका छन् र पासवर्ड ह्याक गर्न कति समय लाग्ने गरेको छ…
‘बालबालिकालाई कोरोना लाग्दैन भन्ने सत्य होइन’
४ मंसिर, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) ले बालबालिका तथा युवाको एउटा सिङ्गो पुस्ताकै शिक्षा, पोषण तथा स्वास्थ्यमा दीर्घकालीन असर गर्ने एउटा अध्ययनले देखाएको छ ।
संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)द्वारा प्रकाशित ‘कोभिडको…
अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै
५ मंसिर, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व…
शान्ति सम्झौताका १४ वर्ष : संक्रमणकालीन न्याय कतिञ्जेल लम्ब्याउने ?
५ मंसिर, काठमाडौं । १४ वर्ष अगाडि आजकै दिन तत्कालीन सात राजनीतिक दल र माओवादीले विस्तृत शान्ति सम्झौता मार्फत एक दशक लामो युद्ध अन्त्यको घोषणा गरेका थिए ।
विसं २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी…
विश्वमै ठूलो दाबी गरिएको संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक
५ मंसिर, काठमाडौं । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ ।
शब्दकोशमा…