After header
Browsing Category

Text Breaking

भारतीय नम्बर प्लेटको जीप दुर्घटनामा ११ जना घाइते

सर्लाही ।सर्लाहीमा भारतीय नम्बर प्लेट बिआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा सोमबार साँझ उक्त जिप दुर्घटना भएको हो। मलङ्गवाबाट नवलपुरतर्फ…

पनौतीको लुकुवा हुँदै बेथानचाेक जाेडने सडकको ट्याक खुल्याे

काभ्रे । जिल्लाकाे पनौती नगरपालिका वडा नम्वर ११ लुकुवादेखि बेथानचाेक गाँउपालिका ५ काे छिर्केसम्म ७ किलोमिटर कच्ची सडककाे ट्याक खाेल्ने काम सम्पन्न भएको छ । पनौती नगरपालिका ११ लुकुवा निवासी समाजसेवी टीकाप्रसाद हुमागाँईकाे पहलकदमीमा निर्माण…

आगलागीमा बेपत्ता : दुई बालबालिकाको मृत्यु

मुगु । मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका२ गाडेखोला टोलमा गएराति ३ घरमा आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार गाडेखोला टोलका सञ्ज्याल तीन दाजुभाइको घरमा गएराति १ बजेतिर आगलागी भएको थियो ।…

यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्समा आज नेपालले भारतसँग खेल्दै

काठमाडौं ।यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दै छ। दुई टोलीबीचको खेल नेपाली समयानुसार दिउँसो पौने २ बजे शुरू हुनेछ। भारतसँग नेपाली युवा टोलीको यो तेस्रो भिडन्त हो। यसअघि भएका दुवै खेलमा फराकिलो अन्तरले भारत…

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

दमक । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका– ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले…