
Browsing Category
Text Breaking
आगलागीमा बेपत्ता : दुई बालबालिकाको मृत्यु
मुगु ।
मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका२ गाडेखोला टोलमा गएराति ३ घरमा आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार गाडेखोला टोलका सञ्ज्याल तीन दाजुभाइको घरमा गएराति १ बजेतिर आगलागी भएको थियो ।…
यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्समा आज नेपालले भारतसँग खेल्दै
काठमाडौं ।यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दै छ। दुई टोलीबीचको खेल नेपाली समयानुसार दिउँसो पौने २ बजे शुरू हुनेछ।
भारतसँग नेपाली युवा टोलीको यो तेस्रो भिडन्त हो। यसअघि भएका दुवै खेलमा फराकिलो अन्तरले भारत…
श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
दमक । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका– ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले…
नेपालले बंगलादेश लाई दियो १७० रनको लक्ष्य
काठमाडौ ।आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशसामु १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर ब्याटिङमा आएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा…
सहिदगेट
कविता :सवाल सहिदगेट
– अविरल ओझेल
०००
सहिदगेट !
केही थान हँसियाकार प्रश्नहरू
तीखा चुच्चाले ठुँगिरहन्छन्
नौनीको ढिकाजस्तो मेरो दिमाग
र धारिला धारले काटिरहन्छन्
गुँरासका पत्रजस्तो मेरो कलेजी
तिमीचाहिँ…