
Browsing Category
समाज
रास्वपाद्वारा काभ्रेपलाञ्चोकमा एकै दिन चार वडामा अधिवेशन सम्पन्न
काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलाञ्चोकले जिल्लामा संगठन विस्तारलाई तीव्रता दिँदै एकै दिन विभिन्न स्थानीय तहका चार वडामा वडा अधिवेशन सम्पन्न गरेको छ। पार्टीले बनेपा नगरपालिका वडा नं. ११, पनौती नगरपालिका वडा नं. ६ तथा…
काभ्रेका किसानको दुःखमा सांसद चौलागाई किसानको खेतबारीमा
काभ्रे । शनिबार र आइतबारको असिना–पानीले क्षति पु¥याएको धुलिखेल र पनौती नगरपालिकास्थित किसानका खेतबारीमा काभ्रे क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य मधुकुमार चौलागाई पुगेका छन् । किसानले लगाएको बाली दुईदिन परेको पानीका कारण नष्ट भएको र निसार…
नमोबुद्ध नगरपालिकाको दुईवटा वडालाई बालमैत्री वडा घोषणा सम्पन्न
काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका अन्र्तगत दुई वटा वडाहरुलाई बालमैत्री वडा घोषण गरिएको छ । नमोबुद्ध नगरपालिकाको वडा नं ८ र ११ लाई एक कार्यक्रमको बिच बालमैत्री वडा घोषण गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख…
नाईटिङ्गेल एकेडेमीको एसईई उतिर्णलाई सम्मान एवं दिक्षान्त सम्पन्न
काभ्रे । नाईटिङ्गेल एकेडेमीले शैक्षिक सत्र २०८१ मा एस ई.इ उतिर्ण ४३ जना विद्यार्थीहरुलाई सम्मान तथा कक्षा एसकेजी उत्तिर्ण विद्यार्थीहरुको दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितको अध्यक्षतामा…
पत्रकार महासंघको स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग
काभ्रे । नेपाल पत्रकार महासंको ७१ औ स्थापना दिवसको अवसरका नेपाल पत्रकार महासंघ काभ्रे शाखाले खाद्यान्न सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक कार्य गर्दै महर्षी मुद्गल सान्दिपनी…