After header
Browsing Category

समाचार

मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन

जनकपुरधाम । अस्पताल उदघाटनको विषयमा भएको झडप र गोली चलेको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । घटना छानबिनका लागि कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन…

यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका २९ वर्षीय लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

काभ्रे । वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, ( साविक खानटोक ७ ) का २९ वर्षीय लक्ष्य घिमिरे विगत २५ दिनदेखि परिवार तथा आफन्तको सम्पर्कबाहिर रहेका छन् । लामो समयदेखि विदेशमा…

बनेपाको सेतीदेवी मन्दिरमा चोरी तथा असुरक्षा न्यूनीकरण गर्न फोकस लाइट जडान

काभ्रे । काभ्रे जिल्ला बनेपा नगरपालिका–१० स्थित सेतीदेवी मन्दिरमा चोरी तथा असुरक्षाको समस्या न्यूनीकरण गर्ने उद्देश्यले एक थान फोकस लाइट उपलब्ध गराइएको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेका नेता तथा समाजसेवी विपिन दुलालले…

पशुपालक कृषकलाई २०० केजी उन्नत जातको जै घाँसको बीउ वितरण

काभ्रे । पशुपालन व्यवसायलाई व्यवस्थित, उत्पादनमुखी र व्यावसायिक बनाउने उद्देश्यले पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले पशु आहारा विकास कार्यक्रम अन्तर्गत पशुपालक कृषकहरूलाई उन्नत जातको जै घाँसको बीउ वितरण गरेको छ । कार्यालयले कृषकहरूलाई…

बनेपा नगरपालिकाद्वारा इलाका प्रहरी कार्यालय बनेपालाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

काभ्रे । विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बनेपा नगरपालिकाले इलाका प्रहरी कार्यालय बनेपालाई विपद् व्यवस्थापनसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । विपद्का घटनामा तत्काल परिचालन भई नागरिकको ज्यान तथा…