After header
Browsing Category

अर्थ सरोकर

समाचार टिप्पणी

काभ्रे/ नेपालको संबिधानमा ब्यबस्था भएको स्थानीय तहको सभा प्रत्येक बर्षको असार १० गते हुनुपर्नेमा पनौती नगरपालिकाको नगर सभा बैठक सुरुवात भएर स्थगित भएको छ । स्वीकृत कार्यसूची बमोजिम २०८० आसार १० गते दिनको १ बजे बोलाईएको नगर सभा नेकपा एमाले…

धितोपत्र बोर्डको संचालकमा उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण वैद्य नियूक्त

काभ्रे । नेपाल धितोपत्र बोर्डको संचालकमा उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण वैद्य नियुक्त भएका छन् । निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका वैद्यलाई बोर्डको संचालक समिति सदस्यमा नियुक्त गरेको बताइएको…

सडकमा उत्रने काभ्रेका किसानको चेतावनी

धुलिखेल । स्थानीय तहले बजेट निर्माणका क्रममा कृषि क्षेत्रलाई प्राथामिकतामा राख्नु पर्ने माग सहित नेकपा एमाले संवद्ध अखिल नेपाल किसान महासंघ काभ्रेपलाञ्चोकले जिल्ला स्थित १३ वटै पालिकालाई ज्ञापन पत्र बुझाएको छ । पालिकाहरु आगामी आर्थिक वर्षको…

प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि मात्रै बजेटमाथि छलफल हुने

काठमाडौं । सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को लागि संसदमा बजेट पेश गरेको छ । अनावश्यक खर्च कटौती र आवश्यक क्षेत्रमा खर्च बढाउने तयारीका साथ अर्थमन्त्री डा प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।…

देशैभर पशुमा लम्पीस्किन फैलिँदै

काठमाण्डौ  अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गइरहेका बेला पूर्वी नेपालका जिल्लाहरुमा पनि तिब्र गतिमा यो रोग फैलँदै गइरहेको छ । नवलपरासीको नवलपुरुस्थीत बुलिङटार गाउँपालिकामा पनि लम्पीस्किन संक्रमण फैलिएको छ । हालसम्म…