नमोबुद्धमा शिक्षा क्षेत्रका हस्तान्तरित कार्यक्रमबारे प्रबोधीकरण
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाले चालु आर्थिक वर्ष २०८३÷०८४ मा संघीय सरकार तथा नगरपालिकाबाट शिक्षा क्षेत्रतर्फ हस्तान्तरित कार्यक्रमको प्रभावकारी कार्यान्वयन, समन्वय र स्पष्टताका लागि एकदिने ‘प्रबोधीकरण कार्यक्रम’ सम्पन्न गरेको छ ।…
