After header

नमोबुद्ध कांग्रेसको सभापतिमा युवा नेता तिवारीको उम्मेदवारी, संगठन सुदृढीकरणलाई प्राथमिकता

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको १५औँ अधिवेशनअन्तर्गत नमोबुद्ध नगरकार्यसमितिको सभापति पदमा युवा नेता रमेश तिवारीले उम्मेदवारी घोषणा गरेका छन् । आज बुधबार हुने पालिका अधिवेशनलाई लक्षित गर्दै तिवारीले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र…

सांसद चौलागाईंको पहलमा २५ करोडको योजना, पनौतीदेखि तेमालसम्म धार्मिक–पर्यटकीय मार्ग विकास गरिदै

काभ्रे । काभ्रेपलाञ्चोकका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई एउटै पर्यटकीय मार्गमा जोड्दै पनौती–नमोबुद्ध–भकुण्डेबेँसी–तेमाल ‘बुद्ध–परिपथ’ विकास गरिने भएको छ । प्रतिनिधिसभा सदस्य मधुकुमार चौलागाईंको पहलमा संघीय सरकारले बुद्ध–परिपथ…

भिरबाट लडेर ४० वर्षीय जोशीको निधन

दार्चुला । भिरबाट लडेर ४० वर्षीय एक महिलाको निधन भएको छ । दार्चुलाकी दुहुँ गाउँपालिका–२ हेकातीकी ४० वर्षीया सरस्वती जोशीको भिरबाट लडेर आइतबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । खर काट्ने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको…

काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शब बनाएर अन्त्यष्टी

काभ्रे । रसुवास्थित भोटेकोशी नदीको विनाशकारी बाढीमा तीन हप्तादेखि विभिन्न कामको सिलसिलामा त्यहाँ पुगेका काभ्रेपलाञ्चोकका ३७ नागरिक सम्पर्कविहीन अवस्थामा रहेका छन् । बेपत्ता तीन जनाको भने कुशको शब बनाएर संस्कारपूर्वक अन्त्यष्टी गरिएको छ ।…

धरान जादै गरेको जिप दुर्घटना, एकको मृत्यु

काठमाडौं । जिप दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना भएको थियो । को १ ज २४९४ नम्बरको जिप धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो…