After header

सांसद चौलागाईंको पहलमा २५ करोडको योजना, पनौतीदेखि तेमालसम्म धार्मिक–पर्यटकीय मार्ग विकास गरिदै

काभ्रे । काभ्रेपलाञ्चोकका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई एउटै पर्यटकीय मार्गमा जोड्दै पनौती–नमोबुद्ध–भकुण्डेबेँसी–तेमाल ‘बुद्ध–परिपथ’ विकास गरिने भएको छ । प्रतिनिधिसभा सदस्य मधुकुमार चौलागाईंको पहलमा संघीय सरकारले बुद्ध–परिपथ…

भिरबाट लडेर ४० वर्षीय जोशीको निधन

दार्चुला । भिरबाट लडेर ४० वर्षीय एक महिलाको निधन भएको छ । दार्चुलाकी दुहुँ गाउँपालिका–२ हेकातीकी ४० वर्षीया सरस्वती जोशीको भिरबाट लडेर आइतबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । खर काट्ने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको…

काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शब बनाएर अन्त्यष्टी

काभ्रे । रसुवास्थित भोटेकोशी नदीको विनाशकारी बाढीमा तीन हप्तादेखि विभिन्न कामको सिलसिलामा त्यहाँ पुगेका काभ्रेपलाञ्चोकका ३७ नागरिक सम्पर्कविहीन अवस्थामा रहेका छन् । बेपत्ता तीन जनाको भने कुशको शब बनाएर संस्कारपूर्वक अन्त्यष्टी गरिएको छ ।…

धरान जादै गरेको जिप दुर्घटना, एकको मृत्यु

काठमाडौं । जिप दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना भएको थियो । को १ ज २४९४ नम्बरको जिप धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो…

घरमा आगोलागी हुँदा एक पूर्व शिक्षको जलेर मृत्यु

जनकपुरधाम । घरमा आगोलागी हुँदा एक पूर्व शिक्षको जलेर मृत्यु प्रहरीले जनाएको छ । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा पूर्व शिक्षकको जलेर मृत्यु भएको हो । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु…