After header
Browsing Category

पत्र-पत्रिकाबाट

कर्णालीमा बढ्यो संक्रमण, तर बढेन परीक्षण

३० पुस, सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमण (कोभिड–१९) बढ्दो छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक बुधबार कर्णालीमा २१ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ । अर्थात संक्रमण दर ७६ प्रतिशत छ ।…

माओवादीमा समानुपातिकतर्फका केन्द्रीय सदस्य छान्न चुनाव नहुने

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रमा समानुपातिकतर्फ केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने भएको छ । काठमाडौंमा चलिरहेको आठौं राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमध्ये १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक…

एसईई ‘खारेज’ हुने हल्लाले विद्यार्थी र अभिभावकमा अन्योल

१८ पुस, काठमाडौं । एसईई परीक्षा खारेज हुने हल्लाले विद्यार्थी र अभिभावक अन्यौलमा परेका छन् । ‘अब एसईई हुन्छ कि हुँदैन’ भनेर विद्यार्थीहरुले सोध्न थालेको शिक्षकहरु बताउँछन् । गत पुस ८ गते संसदीय समितिको बैठकले माध्यमिक शिक्षा परीक्षा…

चन्द्रागिरीमा बाक्लो हिमपात

काठमाडौं, १४ पुष । राजधानी वरिपरिका डाँडामा बाक्लो हिमपात परेको छ ।काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भएको हो । वर्षासँगै चन्द्रागिरीमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि हिमपात भएसँगै चन्द्रागिरि हिल्समा सर्वसाधारणहरु हिउँ…

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत धारणा राख्न सुरु, टोली नेतालाई १५ मिनेटको समय

काठमाडौं, १४ पुष । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ महाधिवेशनको तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने…