After header

चन्द्रागिरीमा बाक्लो हिमपात

काठमाडौं, १४ पुष ।

राजधानी वरिपरिका डाँडामा बाक्लो हिमपात परेको छ ।काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भएको हो । वर्षासँगै चन्द्रागिरीमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि हिमपात भएसँगै चन्द्रागिरि हिल्समा सर्वसाधारणहरु हिउँ खेल्न पुगेका छन् ।

एक पटक पढ्नुहोस