कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

१. एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ निको हुँदै जान्छ । २. कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ । ३.अमला…

भारतीय फिल्ममा महंगो लगानी: ‘एउटै दृश्यका लागि ९० करोडसम्म खर्च’

भारतमा यतिबेला ‘बाला’ नामक चलचित्रले धमाल मच्चाइरहेको छ । कम बजेटमा बनेको यो चलचित्रले दोश्रो हप्ताको आइतबारसम्म ९० करोडको व्यापार गरिसकेको छ । एकातिर उत्कृष्ट कथामा बनेका कम बजेटका चलचित्रले निर्मातालाई प्रशस्त मुनाफा दिइरहेका छन् ।…

किन रुखो, आक्रमक र लाचार हुन्छन् सरकारी कर्मचारी ?

न्यूयोर्कबाट प्रकाशित हुने फच्र्युन म्यागाजिनले सरकारी कर्मचारीहरु धेरै अल्छि र कम सिर्जनशील हुन्छन् भन्ने विषयमा केही समय अघि एउटा अध्ययन गरेको थियो । सो अध्ययनले विभिन्न कारणहरु पत्ता लाग्यो जसले कर्मचारीहरुको जाँगर मारिरहेको छ । सो…

सीमा सुरक्षाका लागि नेपाली सेनामा अलग्गै संरचना

नेपाली सेनाले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा समन्वय र सूचना सङ्कलन गर्न एउटा निर्देशनालयले कार्य प्रारम्भ गरेको जनाएको छ। गत वर्षको रक्षामन्त्रीस्तरीय निर्णयका आधारमा सहायक रथीको नेतृत्वमा सर्भे तथा सीमा अनुगमन निर्देशनालय गठन गरिएको…

स्वास्थका लागि फाइदाजनक सुन्तला

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भिटामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जाडो याममा तपाईंका लागि लाभदायक हुन्छ । यदि तपाईंलाई ब्लडप्रेसरको समस्या छ भने सुन्तलालाई आफ्नो खानपानमा समावेश…