Browsing Category
अनौठो विश्व
आवासीय भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो
छन्चीइन/ नमा आवासीय भवन भत्किँदा ५३ पुग्यो मृत्यु हुनेको संख्य
एक साताअघि चीनको चाङ्सा सहरस्थित एक भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुगेको छ। स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार शुक्रबार भवनबाट उद्धार कार्य सकिँदासम्म ५३…
वैशाख ९ मा देखिँदैछ नेपाली आकाशमा रमाइलो दृश्य
काठमाडौं । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय…
बाढीमा परी ४ सयले ज्यान गुमाए
एजेन्सी
दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको ज्यान गएको र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् । बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा…
श्रीलङ्कामा आठ नेपालीलाई छात्रवृत्ति
श्रीलंकाली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का पहलमा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।
छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरी यही असार २४ गतेसम्म पु¥याइएको छ ।
क्याम्पसले…
‘मिस नेपाल नर्थ अमेरिका’को कोरियोग्राफरमा सदीक्षा
अमेरिकामा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका’को अफिसल कोरियोग्राफरमा ‘मिस नेपाल वर्ल्ड २०१०’की विजेता सदीक्षा श्रेष्ठ नियुक्त भएकी छन् । मिस नेपाल नर्थ अमेरिकाको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले…