After header
Browsing Category

अनौठो विश्व

बेलायतमा कोरोना संक्रमणदर निरन्तर उकालो लाग्दै

लण्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । दैनिक संक्रमण बढ्न थालेपछि सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने योजना लम्बिन सक्ने सम्भावना बढेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल…

‘यास’ चक्रवातको प्रभाव : भारी वर्षासँगै हिमपातको सम्भावना

‘यास’ चक्रवातको प्रभाव : भारी वर्षासँगै हिमपातको सम्भावना अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीबाट आएको ‘यास’ चक्रवातको बिहीबार नेपालमा आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार उक्त चक्रवातको…

दुई सातमा विदेशमा थप ४१ जना नेपालीको मृत्यु

कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९ जना, कतारमा ८ जना फ्रान्समा १ जना, माल्दिभ्समा १ जना, बेल्जियममा १ र पोर्तुगलमा १ जना नेपालीको…

रानी एलिजाबेथ र प्रिन्स फिलिपको ‘कहिल्यै नमर्ने’ प्रेम

सामान्य मान्छेको जीवनमा घट्ने प्रेम सम्बन्ध धेरैको लागि सामान्य विषय हो । तर यही प्रेम सम्बन्धको कुरा सार्वजनिक क्षेत्रमा सक्रिय व्यक्तिहरूमा भयो भने त्यसले विश्वभरि नै चर्चाको विषय बनाइदिन सक्छ । शुक्रबार बेलायतको बकिंघम दरबारमा फिलिपको ९९…

चिसो बढेपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर

टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगिन् । टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । “बच्चालाई एक दिन अस्पताल भर्ना…