
Browsing Category
अनौठो विश्व
जापानका ‘ट्वीटर किलर’ लाई दिइयो मृत्युदण्ड
सोसल मिडिया प्लेटफर्म ट्वीटरमार्फत् सम्पर्क गरेपछि ९ जनाको हत्या गर्ने एक व्यक्तिलाई जापानमा मृत्युदण्डको सजाय दिइएको छ । यो हाई–प्रोफाइल घटनाले पूरा जापानलाई हल्लाएको छ ।
‘ट्वीटर किलर’ नामबाट चर्चित टाकाहिरो शिराइसीलाई सन् २०१७ मा…
अद्भूत खगोलीय घटना : पृथ्वी, वृहस्पति र शनि एकै लाइनमा आउँदैछ !
डिसेम्बर २१ । दिन गन्ती गर्नेहरुका लागि एउटा सामान्य दिन हुन सक्छ, हरेक वर्ष आउँछ र जाने गर्छ । तर खगोलमा रुचि राख्नेहरुका लागि आउँदो डिसेम्बर २१ का दिन एउटा विशेष दिन हुनेछ । उक्त दिन हाम्रो सौर्यमण्डलका दुई भीमकाय सदस्यहरु बृहस्पति र शनि…
नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट थापालाई बेलायतमा अवार्ड
लन्डन । नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट पिटर थापालाई बेलायतमा ‘इन्टरनेशनल सोर्ड अफ अनर’ नामक अन्तरराष्ट्रिय अवार्डबाट सम्मान गरिएको छ । विभिन्न मुलुकका ३३ क्याडेटहरुबीच ४४ हप्ताको प्रशिक्षण सम्पन्न गरेको अवसरमा थापालाई शुक्रबार उक्त…
ब्रिटिस र सिंगापुर भर्तीका निम्ति अन्तिम प्रतिस्पर्धामा ७ सय ७० युवा बोलाइए
काठमाडौँ — बेलायत सरकारले ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्सका निम्ति ७ सय ७० नेपाली युवालाई अन्तिम प्रतिस्पर्धामा बोलाएको छ ।
ब्रिटिस आर्मी मुख्यालयले वेबसाइट आर्मी डट एमओडी डट युकेमा रेक्रुट इन्टक/आरआई–२०२१ का निम्ति बिहीबार (१०…
जापानः जन्मदर बढाउनका लागि आर्टिफिसियल इन्टेलिजेन्सको सहारा
जापानले आफ्नो चिन्ताजनक जन्मदर बढाउनका लागि एक नयाँ तरिका निकालेको छ । उसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) म्याचमेकिङ स्किम्सलाई आर्थिक सहयोग प्रदान गर्ने योजना बनाइरहेको छ जसले नागरिकलाई आफ्नो प्रेम खोजिदिन मद्दत गर्दछ ।
जापानले अर्को…