After header
Browsing Category

अनौठो विश्व

चीनसँगको सीमा जोडिएको हिल्सामा माइनस सात डिग्रीसम्मको तापक्रममा गस्ती

चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी) का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ । हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमितरूपमा हिल्सा बिओपीमा खटिएका…

सूर्यबाट उछिट्टियो आगोको विशालकाय लप्का

पृथ्वीमा जीवनका प्रमुख स्रोतहरुमध्येका पनि प्रमुख सूर्य हो । सूर्य नहुँदो हो र हाम्रो पृथ्वी सूर्यबाट ठिक्कको दुरी (वसोबासयोग्य क्षेत्र)मा अवस्थित नहुँदो हो त पृथ्वीमा जीवन सम्भव नै थिएन । औसत रुपमा किलोमिटर टाढा रहेको सूर्यलाई पृथ्वीबाट…

बासमती ‘ब्याटल’ : भारतविरुद्ध पाकिस्तान र नेपाल एउटै कित्तामा

२४ मंसिर, काठमाडौं । भारतले बासमती धान र चामलको भौगोलिक संकेतमाथि एकाधिकारको माग गर्दै नेपालले यूरोपियन यूनियनमा दिएकोे दाबीविरुद्ध नेपालले आफ्नो बिरोध पेश गरेको छ । बासमती चामलको भौगोलिक ‘ट्रेडमार्क’मा भारतीय एकाधिकारको प्रयासविरुद्धको…

भारतको दावीमा नेपालको आपत्ति

भारतले बासमती धानको भौगोलिक संकेतको लागि गरेको दावीप्रति नेपालले आपत्ति प्रकट गरेको छ । भारतले बासमती धान भारतको हो भनि भौगोलिक संकेतको लागि युरोपियन युनियनमा निवेदन दिएको छ । सो निवेदनप्रति नेपालले गम्भीर आपत्ति जनाएको कृषि तथा पशुपक्षी…

बङ्गलादेशको तानासाही व्यवस्था हल्लाउने त्यो क्रान्तिकारी फोटो

१० नोभेम्बर १९८७ का दुुई साता ढाका सहरका लागि निकै तनावपूर्ण थिए । राष्ट्रपति हुसैन मुहम्मद इरसादले राजधानी ढाकालाई देशका अन्य सबै हिस्साबाट अलग–अलग गराएका थिए । स्कुल, कलेज र विश्वविद्यालय बन्द गरिएका थिए । राजनीतिक विरोध प्रदर्शन र…