
Browsing Category
अनौठो विश्व
मिश्रमा भेटिएको चम्चाको इतिहास, कसरी विकास हुँदै गयो विश्वमा ?
काठमाडौं । हिजोआज मान्छेको हरेक गतिविधिमा चम्चाको प्रयोग अनिवार्य जस्तै भएको छ । अहिले गाउँघरमा पनि हातले ढिके नुन अड्कलेर तरकारीमा हाल्न छाडिसकेका छन् । कर्छुलीले आजभोलि घिउतेल निकाल्न छाडिसकिएको छ । यी सबै भाँडाकुँडालाई आजभोलि चम्चाले नै…
जलवायु परिवर्तनले देखाएको ३ दशकपछिको अँध्यारो भविष्य
काठमाडौं । यही नोभेम्बर १२ मा विश्वले एउटा आततायी चक्रवातको ५० औं वार्षिकोत्सव मनाउँदै थियो । उक्त आँधीबेहरीले अनुमानित ३० लाखदेखि ५० लाख जनासम्मको ज्यान लिएको थियो । यो हालसम्म रेकर्डमा राख्न सकिएकोमध्ये सबैभन्दा घातक उष्णकटिबन्धीय चक्रवात…
मान्छेले जस्तै बोटबिरुवाले पनि कुराकानी गर्न सक्छन् ?
काठमाडौं । आफ्नो दुनियाँबाट पराया दुनियाँमा पुगेपछि सबैकुराहरू नौलो लाग्ने गर्छ । मानव गतिविधिलाई छाडेर हामी पशुपन्छीको जस्तो सुकै असामान्य व्यवहारलाई पनि चाख मानेर हेर्ने गर्छाैं । मान्छेको व्यवहारपछि हामीलाई पशुपन्छीको व्यवहार केही हदसम्म…
मंगल ग्रह आज ठूलो र चम्किलो देखिँदै छ, हामीले कति बेला हेर्ने ?
२७ असोज, काठमाडौं । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् ।
आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा…
रुखमा उल्टो झुण्डिएर पूरै जीवन बिताउने विचित्रको अल्छे जीव स्लथ !
अंग्रेजी भाषामा एउटा शब्द छ– स्लथ (Sloth) । स्लथको अर्थ हुन्छ– सुस्त । यो शब्द अल्छे तथा सुस्त व्यक्तिलाई सम्बोधन गर्नको लागि प्रयोग गर्ने गरिन्छ । मध्य तथा दक्षिण अमेरिकाको घना जंगलमा एउटा विचित्रको जीव पाइन्छ । त्यसको नाम पनि स्लथ नै हो ।…