
Browsing Category
समाचार
धरान जादै गरेको जिप दुर्घटना, एकको मृत्यु
काठमाडौं । जिप दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना भएको थियो । को १ ज २४९४ नम्बरको जिप धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो…
घरमा आगोलागी हुँदा एक पूर्व शिक्षको जलेर मृत्यु
जनकपुरधाम । घरमा आगोलागी हुँदा एक पूर्व शिक्षको जलेर मृत्यु प्रहरीले जनाएको छ । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा पूर्व शिक्षकको जलेर मृत्यु भएको हो । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक ११बजे केन्द्रिय कार्यालयमा बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज ११ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता जगदीस खरेलले…
भोटेकोशी बाढी अपडेट ः १ हजार ३ सय ९७ जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ०८ः०० बजे सम्म १ हजार ३ सय ९७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।जसमध्ये रसुवामा १ सय ८९ जना, नुवाकोटमा २ सय २ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७८…
११ लाख बढीको भन्सार छलीको लत्ताकपडा पर्सा प्रहरीद्वारा बरामद
काठमाडौं । ११ लाख बढीको भन्सार छलीको लत्ताकपडा प्रहरीले पक्राउ गरेको छ । वीरगन्जमा भन्सार छलेर ओसारपसार गर्दै गरेको ११ लाख बढीका लत्ताकपडाहरू पर्सा प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका १६…