After header
Browsing Category

Text Breaking

यस्तो रहनेछ आज देश भरको मौसम !

काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम…

काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काभ्रे ।। काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गए राति करिब साढे ११ बजे बनेपा नगरपालिका–७, धनेश्वर पुलमा बा७०प ३७७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा बनेपा–८ का २३ वर्षीय मोटरसाइकल चालक सरोज श्रेष्ठ…

दोलखाको कालिञ्चोक क्षेत्रमा फेरि हिमपात

दोलखा ।दोलखाको कालिञ्चोक क्षेत्रमा फेरि हिमपात भएको छ। यो वर्ष कालिञ्चोक क्षेत्रमा दोस्रो पटक हिमपात भएको हो। यसअघि पहिलो पटक माघ २ गते हिमपात भएको थियो। बुधबार राति झन्डै तीन घण्टा हिमपात भएको स्थानीय सुनपाती होटलका स्टाफ राजन…

विवाह गरेको दुई महिना नबित्दै श्रीमतीको हत्या

सल्यान । विवाह गरेको दुई महिना नबित्दै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। छत्रेस्वरी गाउँपालिका-५, लेखपोखराको ढाकुडाँडाकी अन्दाजी २० वर्षीया श्रीमती सीमा कवरको हत्या गरेको आरोपमा श्रीमान् २२ वर्षीय मोहन पुनलाई…

मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु

तनहुँ ।तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ। दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा…