After header
Browsing Category

Text Breaking

रोशी–११ को ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान

रोशी । काभ्रे जिल्लाको रोशी गाँपालिका वडा नं. ११ भिमखोरीको ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान भएको छ । शुक्रबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा प्रसारण लाईनको शुभारम्भ गरेका हुन् । सो वडाको छहरे, भैसे, पौवा, भदौरे,…

स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ

काठमाण्डौं । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।…

अस्ताए बरिष्ठ संगीतकार योगेश वैद्य

काठमाडौं । नेपाली आधुनिक संगीतका सदावहार गायक एवं वरिष्ठ संगीतकार योगेश वैद्यको निधन भएको छ । विहीवार राति १२ः३० काठमाडौंको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उनको निधन भएको हो । उनकी शिष्या एवं गायिका रीता महर्जनले दिएको जानकारी…

सालकको खपेटा सहित दुईजना पक्राउ

धनगढी । सालक को खपटा सहित दुई जना पक्राऊ परेका छन। कैलालीमा सालकको खपेटा समात्ने क्रममा दुई जना प्रहरी अधिकारी घाइते भएका छन्। घाइते हुनेमा इलाका प्रहरी कार्यालय सुख्खडका कार्यालय सहयोगी इन्द्रप्रकाश चौधरी र नेपाल प्रहरी प्रदेश कार्यालय…

भन्सार छलेर ल्याएको खाद्य पोटास सहित ट्रक प्रहरी नियन्त्रणमा

बारा । बारा प्रहरीली भारतबाट भन्सार छलेर ल्याएको भारी मात्रमा खाद्य पोटास बरामद गरेको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा एमएस किसान ट्रेडर्स इन्डिया कम्पनीको खाद्य पोटास सहित १३ वटा ट्रक नियन्त्रणमा लिएको जनाएको छ । खाद्य पोटास लोड गरेको…