बनेपामा इनडोर स्टुडियो निर्माण गर्ने घोषणा

काठमाडौं /सरकारले आगामी आर्थिक वर्षमा काभ्रेको बनेपामा इनडोर स्टुडियो निर्माण गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा काभ्रेको बनेपामा इनडोर स्टुडियो निर्माण गरी संचालनमा ल्याउने व्यवस्था मिलाएको बताएका हुन् ।

एक पटक पढ्नुहोस