After header

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

काठमाडौं / ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउने भएका छन् । सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज २०७९÷८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरे ।
साथै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सम्मान गर्ने पनि मन्त्री शर्माले बताए ।

एक पटक पढ्नुहोस