काभ्रेको ८ सय १६ हेक्टर वनमा आगलागी, दर्जनौँ बस्ती जोखिममा
काभ्रे । विगत केही महिनादेखि देशका विभिन्न जिल्लाका सामुदायिक एवं नीजि वन क्षेत्रमा आगलागी भइरहेको छ । कतिपय स्थानमा ठूलो जनधनको क्षति भएको छ । आगलागीका कारण बातावरणीय प्रदूषण बढ्दा विरामीको सङ्ख्या बढिरहेको तथ्याङ्क सार्वजिनक भइरहेका पनि…
