एकसाथ ९ वटा ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एकसाथ ९ वटा ऐन र्संशोधन गर्न निर्णय गरेको छ । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको हो ।
भूमिसम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा…
