After header

होटलमा पानी छोएको आरोपमा दलित युवकमाथि कुटपिट

डोटी ।होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ। केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गरेका हुन्। केआईसिंह–४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले पानी…

बालश्रम मुक्त वडा घोषणा गर्न पनौती ५ मा १३ सदस्यीय समन्वय समिति गठन

काभ्रे । काभ्रे जिल्लाको पनौती वडा नम्बर ५ ले बाल श्रम मुक्त वडा घोषणा गर्न १३ सदस्यीय समन्वय समिति गठन गरेको छ । बाल श्रम संगठन ILO को सहकार्य र पनौती नगरपालीकाको आयोजना मिति २०८० फागुन २० गते भित्र पनौती नगरपालिका ५ नम्बर बडा लाई बालश्रम…

यस्तो रहनेछ आज देश भरको मौसम !

काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम…

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाडौं ।प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्। आज टियु मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदै छ।अहिलेसम्म पीएम कपमा…

बागमती प्रदेशले लुम्बिनीलाई ६ विकेटले पराजित गरेपछि…

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको छ ।लुम्बिनी प्रदेशले दिएको १०७ रनको सामान्य लक्ष्य बागमतीले १७.२ ओभरमा चार विकेट गुमाएर पूरा पूरा गरेको हो । बागमतीका लागि…