After header

रोशी–११ को ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान

रोशी । काभ्रे जिल्लाको रोशी गाँपालिका वडा नं. ११ भिमखोरीको ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जडान भएको छ । शुक्रबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा प्रसारण लाईनको शुभारम्भ गरेका हुन् । सो वडाको छहरे, भैसे, पौवा, भदौरे,…

टिपर दुर्घटनामा आमाछोरीको मृत्यु

रुपन्देही ।रुपन्देहीको देवदहमा टिपर दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ । देवदह नगरपालिका–६ स्थित गिद्धे भीरमा लु. २ ख ४५०९ नम्बरको टिपर दुर्घटना हुँदा माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीषा छोरी सस्वती…

स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ

काठमाण्डौं । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।…

बोक्सीको आरोपमा हत्या गरी फरार रहेका काभ्रेका दुई जना अभियुक्तलाई १५ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले बोक्सीको आरोपमा हत्या गरी फरार रहेका दुई जना अभियुक्तलाई १५ वर्षपछि पक्राउ गरी तस्विर सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०६५ असोज २९ गते काभ्रे शिखर आम्बोटे गाउँ विकास समिति वडा…

मतपत्र सबै प्रदेशमा पुगेको निर्वाचन आयोगको भनाई

काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतपत्र छपाइ गरी सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याएको जनाएको छ । आज (शुक्रबार) सम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र…