After header

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सिन्धुली  । सीन्धुलीको सुनकोशीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आज बिहान सबा आठ बजे बीपी राजमार्गमा पर्ने सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा बसको ठक्करबाट मोटरसाइकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला…

जंगलमा सासु बुहारी मृत अवस्थामा फेला

नवलपरसी ।पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरे जंगलमा दुई महिलाको शव फेला परेको छ । स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको शव जंगलमा भेटिएको प्रहरीले जनाएको छ । आइतवार दिउँसो घास काट्न जंगल गएका…

हमास र इजरायलबीच जारी युद्धमा मारिने पत्रकार ९९ जना पुग्यो

एजेन्सी ।प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबीच जारी युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको सङ्ख्या ९९ पुगेको छ। गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो…

बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

बर्दिया ।बर्दियाको बारबर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको छ। शनिबार दिउँसो बारबर्दिया नगरपालिका– ४ बैरियाका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी सुधिरराज…

दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाण्डौं।  देशका विभिन्न स्थानमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। बुधबार भएका छुट्टाछुट्टै दुर्घनामा परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–९ जगाति पुलमा जगातिबाट साँगातर्फ जाँदै गरेको…