After header

चिसोको कारण बिरामी बन्दै भूकम्प पीडित

रुकुम । १७ कात्तिकमा रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका भूकम्पपीडितहरू मंसिरको चिसोका कारण झन् समस्यामा परेका छन् । धेरैजसो पीडितहरूमा निमोनिया, रुघाखोकी, ज्वरो र पखालाको समस्या देखिएको छ ।…

योद्धा गाडीको ठक्कर बाट धितालको मृत्यु

काभ्रे ।    योद्धा गाडीको ठक्कर बाट पैदल यात्रीको निधन भएको छ ।  १६ गते शनिबार बिहान ७  बजेको समयमा  काभ्रे जिल्लाको धुलिखेल न.पा.११ पात्लेखेत स्थित वि.पि. राजमार्गमा भकुन्डेबेशीबाट काठमाण्डौ तर्फ आउदै गरेको प्र१-०१-००१ च ८५९२ नं.को योदा…

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि कार्यतालिका सार्वजनिक

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि कार्यतालिका सार्वजनिक भएको छ । शुक्रबार निर्वाचन आयोगले सो कार्यतालिका सार्वजनिक गरेको हो । आयोगबाट स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने…

मंसिर २७ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

काठमाडौं।काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ ।कामपा स्वास्थ्य विभागले जारी गरेको १५ दिने सार्वजनिक सूचनामा…

नक्कली नोट सहित एक जना पक्राऊ

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित एक जना पक्राउ परेका छन् । धादिङ गजुरी गाउँपालिका–४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष…