After header

रास्वपा सांसद सोबिता गौतम वैवाहिक बन्धनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका…

एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन

काठमाडौं । नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ भने केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकिएको छ ।उपमहासचिव…

रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु

काठमाडौं । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी…

आज स्वदेश फर्किंदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् ।यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार…

पनौती जात्राको लायकु धिमे बाजा टिमलाई टिसर्ट बितरण

पनौती ।ज्या: पुन्हि पनौती जात्रा २०८० मा लायकु धिमे बाजा खलको टोलीलाई टिसर्ट बितरण गरिएको छ । काभ्रे पुण्यमाता यातायत ब्यवसायी राजेश सुन्दर सैजुको प्रमुख आतिथ्यमा धिमे बाजा टोलीलाई शुक्रबार पनौती -७ काठुगणेशमा टिसर्ट बितरण गरिएको हो ।…