After header

फलाम चोरी गरी कवाडीमा बेच्ने मानिस पक्राउ

बनेपा/  इलाका प्रहरी कार्यालय बनेपाले फलाम चोरी गरी कवाडीमा बेच्ने गिरोह पक्राउ गरेको छ । चोरी बढे सगै बनेपा इलाका प्रहरीले विशेष टोलि बनाई चोरको निगानी बढाईए सगै यतिबेला बनेपा प्रहरीले चोरी गदै हिड्ने गिरोह पक्राउ परेका हुन् । फलाम चोरी…

एक हप्तामा ४३ जना बिभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

काभ्रे/ जिल्ला प्रहरी कार्यालय काभ्रेले एक हप्तामा ४३ जना विभिन्न मुद्धाका फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीका अनुसार उही माघ ६ गते देखि १३ गते भित्रमा जिल्ला अदालतबाट कैद तथा…

विद्यार्थीको खाजाको पैसाबाट एकल महिलालाई सहयोग

काभ्रे/ आदर्श विद्या मन्दिर (एबिएम स्कूल) बनेपामा कक्षा ११ र १२ को सामाजिक अध्ययन विषयमा अध्ययनरत विद्यार्थीले परिवर्तनका लागि हामी (धभ ायच अजबलनभ) नामक समूह बनाएर खाजाको पैसाबाट एक, एक सय र तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको पैसाबाट आपत…

थापाले बागमती प्रदेशको पदभार सम्हाले

हेटौंडा / नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) दीपक थापाले बागमती प्रदेश प्रहरी कार्यालयको प्रहरी प्रमुखका रूपमा आज बिहिबार पदभार सम्हालेका छन् । उनले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्तिसुरक्षा कायम…

कार्यालय प्रमुखलाई कालोमोसो

विराटनगर/  यातायात व्यवस्था कार्यालय धनकुटाका कार्यालय प्रमुख बाबुराम लुईंटेललाई बुधबार दिउँसो लुईंटेलमाथि कार्यकक्षमै कालोमोसो छ्यापिएको छ । प्रमुख लुईंटेललाई सेवाग्राहीबाट प्रतिव्यक्ति १८ हजार रूपैयाँसम्म घुस लिने गरेको आरोप लगाउँदै…