After header

बकर इदमा आइतबार बिदा दिने

काठमाडौं/  गृह मन्त्रालयले आज अर्थात बुधबार सुचना जारी गदै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बकर इदको अवसरमा गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित…

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा

काठमाडौं/ नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक…

बालिका ड्रमको पानीमा डुबेर मृत्यु

सर्लाही/ सर्लाहीको हरिवन नगरपालिका– २ की एक बालिकाका ड्रमको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् । प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको…

बस दुर्घटनाका मृत्यु हुने १३ जनाकै सनाखत ( रामेछाप बस दुर्घटना अफडेट )

रापेछाप/ रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रापेछापले जनाएको छ । बा ३ ख ८३९६ को बस दुर्घटना हुँदा ९ जनाको…

महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण

भकुण्डेबेशी/ काभ्रेको नमोबुद्ध नगरपालिकामा नवनिर्वाचित महिला जनप्रतिनिधिहरुका लागि आयोजित नेतृत्व सीप विकास प्रशिक्षण मंगलबार समापन भएको छ । प्रशिक्षण आइतबारदेखि सुरु भएको थियो । प्रशिक्षणको उद्घाटन नगर प्रमुख कुनसाङ लामाले गरेका थिए ।…