१६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक र दुई जनालाई नियन्त्रणमा
झापा । १६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक र दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले १६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ ।…
