के हो बैङ्क र सामाजिक सुरक्षा कोष बीचको लफडा ?
सामाजिक सुरक्षा कोषले बैङ्क तथा वित्तीय संस्थाहरुलाई कोषमा आबद्ध हुन पटक–पटक सूचना नै निकालेर आग्रह गर्दै आएको छ । तर, बैङ्क हरुले भने कोषमा आबद्ध हुन चासो दिइरहेका छैनन् ।
वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको संगठन नेपाल वित्तीय…
