After header

स्वस्तिमाले मागिन् चलचित्र प्राविधिकको लागि सहयोग

निषेधाज्ञाका कारण आर्थिक समस्यामा रहेका फिल्म प्राविधिकको सहयोगमा कलाकारहरु अगाडि आउन थालेका छन् । यस्तैमा अभिनेत्री स्वस्तिमा खड्काले फिल्म प्राविधिकलाई सहयोग जुटाउने उदेश्यले एक अभियान थालेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक…

‘मनोबल के हो भन्ने बल्ल बुझियो’

दयाहाङ राईलाई नयाँ फिल्ममा लिन निर्माता, निर्देशकले कम्तीमा पनि एक वर्ष कुर्नुपर्थ्यो । एकपछि अर्काे फिल्मको सेड्युलले उनलाई सधैँ भ्याइ नभ्याइ हुनेगर्थ्यो । तर, सर्वसाधारणलाई कोरोनाको दोस्रो लहरबाट जोगाउन विगत सरकारले एक महिनादेखि…

रक्सीले झुम्म दीपेन्द्रले कसरी दुईवटा बन्दूक चलाए ?

म ८ वर्ष राजदरबारमा बसेको मान्छे हुँ । कानून मन्त्रालयको सेक्सन अफिसरबाट मुगु जिल्लाको न्यायाधीश भएर गएँ । त्यहाँ १५ / १६ महिना मात्रै बसेको थिएँ, राजदरबारमा सरुवा गरे । बहुदल आएपछि ०४७ सालको साउनमा डा. आनन्दमोहन भट्टराई (हाल सर्वोच्चका…

छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय भएको बताएका छन् । जातीय छुवाछुत तथा उन्मुलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै…

चुरे क्षेत्रमा सरकारले कालीदास प्रवृत्ति देखायो : विमलेन्द्र निधि

काठमाडौं । दोस्रोपटक संसद विघटन भई मुलुकको राजनीतिक कार्यदिशा सर्वोच्च अदालतमा विचाराधीन छ । प्रधानमन्त्री केपी शर्मा ओली अदालतबाट संसद विघटन सदर गराएर मुलुकलाई चुनावमा कसिएका छन् । विपक्षी गठबन्धन संसद पुनस्र्थापना गराई नयाँ सरकार बनाउने…