घरमै गम्भीर, अस्पताल लैजाँदा मृत्यु
रुपन्देही, पाल्पा, अर्घाखाँची — तिलोत्तमा–५ का ८३ वर्षीय वृद्धलाई १५ दिनअघि रुघाखोकी लाग्यो । ज्वरो आयो । जीवनमा सिटामोल आवश्यक नपरेका उनलाई एक्कासि अक्सिजन खाँचो पर्यो । परिवारले कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गराए । संक्रमण…
