After header

अमेरिकामा कोरोनाबाट एकै दिनमा ३ हजार ७०० को मृत्यु

अमेरिकामा बुधबार एकै दिनमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । गत २४ घण्टामा यहाँ २ लाख ५० भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका जोन्स हप्किङ विश्वविद्यालयले जानकारी दिएको छ । अमेरिकामा कोरोना भाइरस…

मुख्यमन्त्री कार्यालयमै कर्मचारी अभाव, धेरै काम रोकिए

कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्मचारीको अभाव रहेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका समन्वय विज्ञ झकबहादुर मल्लले कर्णालीका पत्रकारसँगको भेटघाटमा कार्यक्रममा आज कर्मचारी अभावले प्रदेश सरकारका काम अपेक्षित…

वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको शुक्रबार जानकारी दिएको । मुख्य प्रशिक्षकका लागि उनीसहित १० जनाले आवेदन दिएका थिए । श्रीलंकामा…

दुई दर्जनबढी विद्यार्थीमा ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि विद्यालय बन्द

ओखलढुंगा । विद्यार्थीहरुमा ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि ओखलढुंगाको एक विद्यालय बन्द गरिएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ रामपुरस्थित बरुणेश्वर उच्चमाध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुमा ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि दुई…

चुरे पहिरोपीडितको जंगलमा बास

चौमाला, कैलाली — ६ महिनासम्म पुनर्वासको व्यवस्था नगरेको भन्दै कैलालीको चुरेका पहिरोपीडित तराई झरेका छन् । उनीहरू गौरीगंगा नगरपालिका–१ पशुपति सामुदायिक वनको छेउमा त्रिपाल टाँगेर बसेका छन् । चुरे गाउँपालिका ४, ५ र ६ का सयभन्दा बढी पहिरोपीडित…