After header

हराएको ३६ वर्षपछि चतुर्मुखी शिवलिंग अमेरिकामा

काठमाडौँ — पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको सिकागो म्युजियममा फेला परेको छ । गत वर्ष निधन भएकी मूर्ति संकलकको इच्छापत्रबाट मात्रै यो पुरातात्त्विक सम्पदा नेपालबाट लगिएको खुलेको हो ।…

शिक्षकलाई कोरोना, स्कुल बन्द

काठमाडौँ — ललितपुर महानगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेकै दिन ललितपुरकै गोदावरी नगरपालिकास्थित नवज्योति माविले कक्षा सञ्चालन स्थगित गरेको छ । विद्यालयका अनुसार दुई जना शिक्षक कोरोना संक्रमित भएपछि सतर्कताका लागि पठनपाठन बन्द गरिएको हो …

संक्रमित बढेपछि दुई नगर सिल

अछाम — कोरोना संक्रमितको संख्या एक्कासि बढेपछि अछामका दुई नगरपालिका सिल गरिएको छ । मंसिर २० गतेबाट एक साताका लागि मंगलसेन र पञ्चदेवल विनायक नगरपालिका सिल गरिएको हो । जिल्ला अस्पतालमा पनि आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । पछिल्लो एक…

सुचना विभागको प्रेस पास र अनलाइन नविकरण अब हुलाक कार्यालयबाटै

काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले अवदेखि सुचना विभागको प्रेस कार्ड र अनलाईन नविकरण जिल्ला हुलाक कार्यलयबाटै गर्ने गरी व्यवस्था मिलाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तोे व्यवस्था मिलाएको जनाएको हो ।…

आठ महिनापछि सदर चिडियाखाना खुल्दै

विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखा बिहिबारदेखि खुल्ने भएको छ । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य…