मान्छेले जस्तै बोटबिरुवाले पनि कुराकानी गर्न सक्छन् ?
काठमाडौं । आफ्नो दुनियाँबाट पराया दुनियाँमा पुगेपछि सबैकुराहरू नौलो लाग्ने गर्छ । मानव गतिविधिलाई छाडेर हामी पशुपन्छीको जस्तो सुकै असामान्य व्यवहारलाई पनि चाख मानेर हेर्ने गर्छाैं । मान्छेको व्यवहारपछि हामीलाई पशुपन्छीको व्यवहार केही हदसम्म…
