After header

यमपञ्चक शुरु, काग तिहार भोलि

२७ कात्तिक, काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते…

फिल्म हललाई १० अर्बभन्दा बढी लगानी जोगाउन सकस

२७ कात्तिक, काठमाडौं । चार करोड लगानीमा अपग्रेड गरेको हेटौंडाको ओम्याक्स सिनेमा हल चल्न नपाउँदै २०७५ साउनमा आगलागी भयो । थप चार करोड लगानी गरेर २०७६ वैशाखबाट सञ्चालनमा ल्याइएको हल एक वर्ष नबित्दै कोरोना महामारीको चपेटामा पर्यो ।…

नेपाल–भारतवीच संवाद शुरु : समाधानको ‘बटमलाइन’ अस्पष्ट

२७ कात्तिक, काठमाडौं । दुई देशका वीचमा सीमा विवाद चर्किएको एक वर्षपछि नेपाल–भारतवीच औपचारिक संवादको श्रृंखला शुरु भएको छ । भेटघाटहरु बाक्लिएका छन् । एकले अर्कालाई विश्वासमा लिने प्रक्रिया तीव्ररुपमा अघि बढेको छ । तीनहप्ताको अवधिमा…

पहिलो त्रैमासमा राजस्व संकलन लक्ष्यनजिक

२५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा राजस्व संकलन तथा अन्य प्राप्ति लक्ष्यनजिक पुगेको छ । आयकर लक्ष्यभन्दा बढी संकलन हुँदा अन्य माध्यमबाट हुने राजस्व संकलन कम भए पनि सरकारको लक्ष्यमा धेरै असर परेन । अर्थ…

कक्षा ११–१२ को नयाँ पाठ्यक्रम कार्यान्वयनमा अन्योल

२६ कात्तिक, काठमाडौं । २० भदौ २०७६ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्को सिफारिस अनुसार विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप स्वीकृत गर्‍यो, जसअनुसार कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू…