संघले हस्तक्षेप नगरे सङ्घीयता सफल हुन्छ : मुख्यमन्त्री पाण्डे
मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एउटा तहले गरेको काममा अर्को तहले हस्तक्षेप नगर्दा मुलुकमा सङ्घीयताले सार्थकता पाउने बताएका छन्।
बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजना तथा गाउँपालिका राष्ट्रिय महासङ्घ…
