दशैंपछि आन्तरिक उडानमा उत्साह उस्तै, सुस्तायो अन्तर्राष्ट्रिय उडान
२० कात्तिक, काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैंको माहौल सकिएको र कतिपय मुलुकमा कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएपछि अन्तर्राष्ट्रिय हवाई उडान पुनः सुस्ताउन थालेको छ ।
खासगरी यूरोप तथा अमेरिकी मुलुकमा कोरोना भाइरसको…
