After header

पुण्य गौतम पक्राउ

काठमाडौँ – आफूलाई नेपाल कम्युनिष्ट पार्टीको नेता बताउने पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको भ्रमण अगाडी प्रहरीले…

जति मूल्य हाले पनि चामल पाइँदैन

जाजरकोट – अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेको दुई महिना बिते पनि अझै पुगेको छैन । छार्काताङसोङ गाउ“पालिकामा दुई वर्षदेखि सरकारी अनुदानको चामल पुगेको छैन ।…

‘काठमाडौँलाई मागिखानेहरुको शहर बनाइयो, श्रम गरी खान सक्नेहरुलाई अल्छी बनाइयो’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँलाई मागिखानेहरुको शहरका रुपमा चिनाउने प्रयास भएको बताएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै मेयर शाक्यले काठमाडौँलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने…

हामी यो निर्वाचन जित्ने दिशामा छौँ : बाइडन

१९ कात्तिक, काठमाडौं । अमेरिकामा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका जो बाइडनले आफूहरु यो निर्वाचनमा जित हात पार्ने दिशामा अघि बढिरहेको बताएका छन् । बुधबार उनले डेलावेयरमा संक्षिप्त प्रतिक्रिया दिने क्रममा सबैलाई धैर्य राख्न…

टेक्सासमा ट्रम्पलाई महत्वपूर्ण सफलता

१९ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनमाथि टेक्सासमा महत्वपूर्ण जित हासिल गरेका छन् । राष्ट्रपतिको दौडमा निर्णायक मानिएको यो राज्यमा जित हात पारेसँगै…