उपत्यकामा आलुको मूल्यमा मनपरी
१४ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा आलुको मूल्य अचाक्ली बढेको छ । थोक बजारमा ६४देखि एक सय रुपैयाँसम्म कारोबार भइरहेको आलुको मूल्य खुद्रामा भने १५० रुपैयाँसम्म पुर्याइएको छ ।
व्यवसायीका अनुसार बजारमा माग बमोजिम आलु उपलब्ध छैन ।…
