चिसो र धुलोबाट अनुहारलाई जोगाउन
क्रमस चिसो बढ्दैछ । चिसो बढेसँगै छालासम्बन्धी समस्या पनि बढ्ने गर्छ । खासगरी छाला रुखो हुने, ओंठ फुट्ने आदि । त्यही कारण चिसोको मौसममा छालाको सुरक्षाका लागि थप सर्तक हुन जरुरी हुन्छ ।
त्यसमाथि शहरी क्षेत्रमा गाडीको धूँवा, धुलो आदिले पनि…
