After header

‘अख्तियार ठूलालाई जोगाउने, विरोधी फसाउने संस्था बन्यो’

राज्य र नागरिकको पक्षमा हुनेगरी भ्रष्टाचार वा अख्तियारको दुरुपयोग गर्नेलाई दुरुत्साहन गरी मुलुकमा सुशासन प्राप्तिमा सहयोग पुर्याउने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना गर्यौं । तर, यसका कृयाकलाप र व्यवहारले बलियो भ्रष्टलाई…

अर्थतन्त्रका चुनौती पार लगाउन सक्लान् अर्थमन्त्री पौडेलले ?

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका छन् । उनी यस्तोबेलामा अर्थमन्त्री बनेका छन्, जुनबेला मुलुकको अर्थतन्त्र भूकम्प र नाकाबन्दीको समयको भन्दा नाजुक…

युट्युबलाई सपिङ साइट बनाउने गुगलको योजना

आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लाटर्फम युट्युबमा विज्ञापन प्रसारण गरी गुगलले मनग्गे आम्दानी गरिरहेको छ । तर गुगलको योजना बमोजिम युट्युबको दीर्घकालीन उपयोगिताको पाटो भने फरक छ । गुगलले युट्युबबाट इ-कमर्सको क्षेत्रमा पाइला चाल्ने लक्ष्य राखेको छ।…

भान्साका मरमसला, थरीथरी ओखती

पोषणविद्हरु भन्छन्, हाम्रो भान्सामा पाक्ने परम्परागत खाना नै सम्पूर्ण भोजन हो । आफ्नै भान्साको खाना, मौसमी सागपात, गेडागुडी, फलफूल आदिबाट हामीले पर्याप्त पोषक तत्व पाउँछौं । हामीले खाने परम्पारगत थाली यसरी तयार भएको छ कि, त्यसमा स्वाद र…

के हो आस्टियोपोरोसिस रोग ?

हड्डी सम्बन्धी रोग हो, अस्तियोपोरोसिस । यसको जटिलता के छ भने, हड्डी कमजोर हुँदै जान्ने र भाँचिने भय रहन्छ । जबकी यो समस्या पुरुषको तुलनामा महिलालाई हुनेगर्छ । ५० बर्ष पार गरेसँगै हरेक तीन महिलामा एक जनालाई यस्तो समस्या हुने चिकित्सकहरुले…