१० वर्षको भयो इन्स्टाग्राम, थपिए नयाँ फिचर
लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले आफ्नो १० औँ वर्ष पूरा गरेको छ । फेसबुक स्वामित्वको इन्स्टाग्रामले आफ्नो १० औँ वर्षगाँठको अवसरमा प्रयोगकर्ताहरुका लागि केही नयाँ फिचरहरु थप गरेको छ ।
इन्स्टाग्राममा थपिएका नयाँ फिचरमा Stories Map…
