After header

सुन्दर छाला र तौल घटाउनका लागि कफी, अन्य ५ फाइदा

एजेन्सी – विश्वमा अक्टोबर १ लाई ‘विश्व कफी दिबस’ को रुपमा मनाइन्छ । यो दिबस मनाउनुको उद्देश्य कफीको व्यवसायलाई बढाउनु हो । कफीले शरीरलाई तुरुन्तै शक्ति दिने भएकाले दिनको सुरुवात कफीबाट गर्ने गरिन्छ । यसका साथै कफीका अन्य फाइदाहरु पनि छन् ।…

मान्छे कसरी बढ्छ ? मान्छे बढ्न किन रोकिन्छ ?

जन्मँदा सानो बच्चा बढ्दै जाँदा लक्का जवान बन्छ ।  ठूलो मान्छे बन्छ । बढाइको यो क्रम नरोकिइकन बढ्दै जाने हो भने, ४०–५० वर्षको उमेरमा पुग्दा १०–१२ फिटको हुने हुन्छ ! तर त्यसो हुँदैन । करीब २०–२२ वर्षको उमेर आइपुगेपछि मान्छेको बढ्ने क्रम रोकिन…

रुखमा उल्टो झुण्डिएर पूरै जीवन बिताउने विचित्रको अल्छे जीव स्लथ !

अंग्रेजी भाषामा एउटा शब्द छ– स्लथ (Sloth) । स्लथको अर्थ हुन्छ– सुस्त । यो शब्द अल्छे तथा सुस्त व्यक्तिलाई सम्बोधन गर्नको लागि प्रयोग गर्ने गरिन्छ । मध्य तथा दक्षिण अमेरिकाको घना जंगलमा एउटा विचित्रको जीव पाइन्छ । त्यसको नाम पनि स्लथ नै हो ।…

घरमै यसरी बनाउन सकिन्छ १३ थरी स्वादिलो र स्वास्थ्यवर्द्धक खाजा

कोरोनाका कारण अहिले परिवारसँगै बस्ने समय मिलेको छ। परिवारसँग समय बिताउने, कुरा गर्ने, एकले अर्कालाई बुझ्ने मौका पनि हो यो समय। परिवार सँगै हुँदा मीठो खुवाउने र खाने रहर हुन्छ। हामीले खाने खाना वा खाजा सधैं एकै किसिमको भए मन नपर्ने हुन…

‘बाहुबली’ अभिनेत्री तमन्नालाई भयो कोरोना

'बाहुबली' फेम अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरसको संक्रमण भएको छ। परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनी अस्पताल भर्ना भएको जनाइएको छ। हैदराबादमा एक वेब सिरिजको सुटिङका क्रममा उनलाई कोरोनाको लक्षण देखिएको थियो। लक्षणका कारण…