After header

उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड गर्ने

२३ असोज, काठमाडौँ । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेडको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसका लागि त्यहाँका सैनिकहरुले महिनौदेखि तयारी गरिरहेको बताइएको छ । सैन्य अभ्यासमा कुनै पनि गल्ती…

उद्घाटनको लागि तयार छ पुनर्निर्मित रानीपोखरी

२३ असोज, काठमाडौं । रानीपोखरी पुनर्निमाणको काम सकिएको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएपछि बत्ती जोड्ने र सरसफाइ गर्ने काम भइरहेको छ । रंगरोगनको काम लगभग सकिएको छ । अब यो काम पनि केही दिनमै सकिने र पुनर्निर्मित…

आन्तरिक सुन्दरताको खोजी

हामी किन सुन्दर देखिन चाहन्छौं ? हरेकभित्र यो मनोविज्ञान यसरी विकास भएको हुन्छ कि सबैलाई आकर्षित गर्न सकियोस् । आफ्नो रुपरंग, आवरणबाट अरुलाई प्रभावित बनाउन सकियोस् । यो स्वभाविक मोह हो । हामी चाहन्छौं, सबैले आफुलाई रुचाएको । सबैजना…

एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

२२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् । यससँगै…

श्वासप्रश्वासमा समस्या : कुन अवस्थामा खतरा ?

सास फेर्न समस्या हुनु आफैँमा जोखिमयुक्त कुरा हो । हाम्रो शरीरको हरेक गतिविधि जतिबेलासम्म सास सहज हिसाबले फेरिन्छ त्यतिबेलासम्म जारी रहन्छ । त्यसैले वायुमार्गमा अवरोध नभएर अरु कुनै कारणले सास फेर्न समस्या सिर्जना भएको छ भने त्यो चिन्ता…